find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सुजन र विद्याको ‘बाफ’मा प्रताप र शिल्पाको प्रेम (भिडियो)

देखेर तिमीलाई, गाला पुक्क र लजाएर जस्ता गीतबाट दर्शक तथा श्रोताको मन जितेका गायक सुजन चापागाईंको नयाँ गीत बाफ रिलिज भएको छ । हर्क साउदको शब्द रहेको गीतमा सुजनलाई विद्या तिवारीले साथ दिएकी छिन् । संगीत सुजनकै छ । भिडियो :

नविन चौहानको कथा, पटकथा र निर्देशन रहेको बाफ मा गायक प्रताप दास र शिल्पा थापा लगायत कलाकारहरुले अभिनय गरेका छन् । नेपाल आइडलबाट चर्चामा आएका प्रतापले अभिनय गरेको यो पहिलो भिडियो हो । भिडियोमा प्रदाप र शिल्पाको जोडी सुहाएको छ । अनिश स्याङदेनको छायाँकन रहेको भिडियोलाई सुरज पौडेलले सम्पादन गरेका छन् ।

‘तीनपाते देखेर तिमीलाइ’मा स्वरोजगार युवा पुस्ताको प्रेम देखाएका निर्देशक चौहानले बाफमा नेपाल र भारतका युवाको प्रेमलाई प्रस्तुत गरेका छन् । सुजनका यसअघिका गीत जस्तै ‘बाफ’लाई पनि सफलता मिल्ला ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha