find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

पुष्प खड्काले किन खेले द्धिअर्थी लाग्ने गीत ? (भिडियो)

‘लाजले छोपेको’ (हेर्ने हो र देखाइदिउँ) बोलको गीतले टिकटकमा स्थान पाएको छ । हेर्ने हो र देखाइदिउँ गीतको टुक्का टिकटकमा हिट हुँदा युटुवमा भिडियोको भ्युज बढेको छ । भिडियो :

शान्तिश्री परियार र यज्ञ विकले गाएको द्धिअर्थी दिने गीत हेर्ने हो र देखाई दिउँलाई धेरैले आलोचना गरेका छन् । यस प्रकारका गीतले समाज सही दिशामा नलैजाने धेरैको धारणा छ । दुर्गेश थापाको ख्यास्स पुतली आउँदा उफ्रिएको लोक तथा दोहोरी प्रतिष्ठानले हेर्ने हो र देखाइदिउँ गीत आउँदा मौन बस्नु नहुने दर्शक प्रतिक्रिया छ ।

म्युजिक भिडियोमा राम्रो छाप छोडेका मोडल पुष्प खड्काले यस्ता शब्द भएका भिडियो नखेल्नु पर्ने धेरैको तर्क छ । पुष्पले किन खेले त यस्तो भिडियो ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha