यम बराल र प्रविशाको स्वरमा ‘अझ वर वर आऊ’ (भिडियो)
गायक यम बराल र गायिका प्रविशा अधिकारीको स्वरमा ‘अझ वर वर आऊ’ बोलको गीत सार्वजनिक भएको छ । यम बराल आफ्नै संगीत रहेको गीतमा उज्जवल राज भट्टराईको शब्द छन् । भिडियो हेर्नुस् :
गीतको भिडियोमा बेनिशा हमाल र जोर्डनराज भण्डारीले अभिनय गरेका छन् । भिडियोलाई सोनम पाख्रिनले निर्देशन गरेका हुन् । कोरियोग्राफी सुरेन बसेलको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् ।