find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

मिस युनिभर्स नेपाल अंशिकाको पागल प्रेममा निमा !

गायक निमा रुम्बा लामो समयपछि गायनमा फर्किएका छन् । रुम्बाको नयाँ गीत ‘पागल प्रेमी-२ (क्रेजी लभर)’को भिडियो सार्वजनिक भएको छ । गीतमा निमाकै शब्द, संगीत र स्वर रहेको छ । निमा र मिस युनिभर्स नेपाल अंशिका शर्मा अभिनित गीतको भिडियो यस्तो बनेको छ :

अमेरिकामा खिचिएको यो गीतको भिडियोमा निमा र अंशिका सँगै मिस्टर यूएसए तथा दुईपटक मेन्स फिजिक गोल्ड मेडल जितेका तथा प्रो कार्ड विजेता उत्सव सिंहले प्रमूख अभिनय गरेका छन् । भिडियोको निर्देशन आशिष श्रेष्ठले गरेका हुन् । भिडियोमा पटकथा र सम्पादन पनि उनकै रहेको छ । भिडियो युवा फिल्म्स् र आहा प्रोडक्सनले तयार पारेको हो । भिडियोका सह-निर्माता उज्ज्वल सिंह हुन् ।

निमाले आर एण्ड बि र्याप शैलीको समिश्रण रहेको ‘पागल प्रेमी (मायालु तिमी भनिदेउ)’ बि.सं. २०५० मा ल्याएका थिए, जुन गीत अलटाईम हिट गीत हो । हाल सार्वजनिक गीत निमाले केही वर्षअघि नै रेकर्ड गराएका हुन् । उक्त गीतका लागि निमा रुम्बा र गायक स्व. सुनील बर्देवाले २०७० मा एरेन्ज सुरु गरेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha