find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

छविराजलाई आफ्नै आमाले चिनिनन्, किन होला ?

निर्माता छविराज ओझा सेलिव्रेटी निर्मातामा गनिन्छन् । नेपाली फिल्म क्षेत्रमा बाघ निर्माताको परिचय बनाएका छविराज सर्वसाधरण जनताले पनि चिन्ने निर्माता हुन् । अझ उन्लाई रेखा थापाको श्रीमानका रुपमा एक समय बढी सर्वसाधरणले चिन्थे भने अहिले शिल्पा पोखरेलेको श्रीमानको रुपमा चिन्दछन् ।

सबैले चिन्ने छविराजलाई आफ्नै आमाले भने चिनिनछन् रे । चिन्ने सर्वसाधरण पनि कम भैरहेका छन् रे । एक फिल्मको विशेष शोमा छविराज भन्दैथिए, ‘अहिले त मलाई चिन्नै गाह्रो पर्छ । एक चोटी त आफ्नै आमाले पनि चिन्नु भएन ।’ वृद्ध उमेरकी आमाले किन चिनिन् होला त छविराजलाई ? के उनको आँखा कमजोर भएको थियो ?

त्यसो होइन, छविले भनिहाले । उसो भए किन चिनिन् त आमाले आफ्नै छोरालाई ?  ‘यो पालेको दाह्रीले गर्दा आमाले पनि चिन्नु भएन’, छविले खुलाए । हुन पनि हो छविको बाक्लो फुलेको दाह्रीले उन्लाई सजिलै चिन्न मुस्किल पर्छ । अब के गर्नुहुन्छ त ? यही दाह्रीमा सबैलाई चिन्ने गराउँछु, ‘मंगलम’ रिलिजको तयारीमा लागेका छविले भने ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha