find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘राम प्यारी’ पछि ‘रातो घर’ मा भेटिइन् आश्मा

रेखा थापाले निर्माण गरेको फिल्म ‘राम प्यारी’ मा नायिका आश्मा डिसी बैनीको भूमिकामा थिइन् । फिल्म रिलिजताका आश्मा प्रचार प्रसारमा राम्रै लागिन् । ‘राम प्यारी’ हलमा चल्दै गर्दा उनले हलका दर्शसँग विफी खिचिन् । त्यसपछि आश्मा कता हराइन् ? उनी के गर्दैछिन् ?

लामो समयपछि आश्मा गत बिहिबार फिल्म ‘रातो घर’ को विशेष शोमा झुल्किइन् । प्रेमी संयम पुरीले अभिनय गरको उक्त फिल्म हेर्न आश्मा बिग मुभिज पुगेकी थिइन् । ‘रातो घर’ राम्रो लागेको बताउने आश्मा आफैैं फिल्म चाहिं कहिले खेल्छिन् त ? ‘राम्रो स्क्रिप्ट आए खेल्छु’, आश्माले पनि खाली बस्ने कलाकारले दिने जवाफ दिइन् । उसो त उनी पढाइसँगै विभिन्न कार्यक्रममा पनि व्यस्त छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha