find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘रातो घर’ बनाएपछि विल्सनले देखाएको एउटा ‘पावर’

निर्देशक सुरज सुब्बासँगको सहकार्यमा कलाकार विल्सन विक्रम राईले निर्देशन गरेको फिल्म रातो घर दोश्रो सातामा चल्दैछ । पहिलो पटक फिल्म निर्माण गरेका विल्सनले कति कमाए ? कति गुमाए ? हिसाब किताब पछि होला ? तर रातो घर बनाएर विल्सनले हालसम्म नदेखिएको एउटा शक्ति भने देखाएका छन् । के हो त त्यो शक्ति ?


विल्सनले शक्ति हो, राजनीतिक शक्ति । गत बिहिबार विल्सनले आफुले पहिलो पटक निर्माण गरेको फिल्म रातो घरको विशेष शोमा राजनीतिक शक्ति देखाए । गृह जिल्ला झापाका पुर्व प्रधानमन्त्री केपी शर्मा ओली देखि पुर्व सभामुख सुवास नेम्वाङ, पुर्व गृह मन्त्री भीम रावल, पुर्व सञ्चार मन्त्री प्रदीप नेपाल, ईश्वर पोखरेल,योगेश भट्टराई लगायत एमालेका नेता अनि गन्यमान्य व्यक्तित्वहरु उपस्थित थिए । विल्सनकै पलहमा पुर्व प्रधानमन्त्री तथा मन्त्रीहरु फिल्म हेर्न हलसम्म आएका थिए । उनीहरुले पूरा समय फिल्म हेरेर रातो घर राम्रो लागेको प्रतिक्रिया दिए ।

हाँस्य जगतमा आफ्नै पहिचाना बनाएका तक्मे बुढा उर्फ विल्सनको राजनीतिक पहुँच पनि राम्रो रहेछ भन्ने रातो घरको विशेष शोमा बाट थाहा हुंन आएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha