find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

काठमाण्डौंमा‘इश्क पस्मिना’को टिजर र गीत रिलिज

बलिउड फिल्म कम्पनी कृष्ण शन्ति प्रोडक्सन हाउसले निर्माण गरेको चलचित्र ‘इश्क पस्मिना’ को टिजर र गीत काठमाण्डौमा सार्वजनिक भएको छ । कार्यक्रममा प्रोडुसर सुरज सुर्या मिश्र, नायक भाविन भानुशाली र नायिका मालती चाहर सहितको टोलीले काठमाण्डौस्थित होटल एम्वासडरमा मिडियाको लागि आयोजित उपस्थित भएर टिजर र गीत सार्वजनिक गरेका हुन् ।

नायक भाविन र नायिका मालतीको यो पहिलो फिल्म हो । भाविन भारतको लोकप्रिय टिकटक स्टार हुन् भने मालती भारतीय क्रिकेटर दिपक चाहरकी बहिनी हुन् । भारतको सिमलामा छायांकन गरिएको फिल्मले ९० को दशकको झल्को दिँदै नवीन प्रेम कथा भनेको फिल्मका निर्माता सुरज सुर्या मिश्राले बताए । उनले नेपाल र भारत नजिकै रहेको बताउँदै व्यवसायीक सम्बन्धलाई अझै भावनात्मक बनाउन आफू नेपाल आएको बताए । यस्तै नायिका मालतीले यो कथाले सबै युवापुस्ताको मन छुने बताईन् । नायक भविनले दर्शकले फिल्म हेर्दा आफूहरूले गरेको मेहनेत देख्ने विश्वास व्यक्त गरे ।

जी म्युजिक कम्पनीबाट सार्वजनिक भएको गीत ‘जोगी हो गया’ मा चर्चित भारतीय गायक जाबेद अली ले स्वर दिएका छन् । फिल्मको निर्देशन अरबिन्द पाण्डे ले गरेका हुन् ।

‘इश्क पश्मिना’ फिल्मको ट्रेलर ७ सेक्टेम्बरमा सार्वजनिक हुने र सेक्टेम्बर २३ बाट नेपाल र भारतमा प्रदर्शनमा आउने जानकारी पनि कार्यक्रममा दिइएको थियो । कार्यक्रममा सहभागी हुनको लागि शुक्रबार काठमाण्डौ ओर्लिएको टोलीले शनिवार बिहान पशुपति नाथको दर्शन पनि गरेको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha