find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘सुन कोशी बग्यो सलल’ मा सुनिल र बिनाको ठुम्का

गायक सबु थापा मगर र गायिका रिता केसीको स्वरमा ‘सुन कोशी बग्यो सलल’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा स्व. पुणर् गुरुङको शब्द तथा संगीत रहेको छ । दिलिप समनद्धरा निर्देशित म्युजिक भिडियोमा सुनिल न्यौपाने र बिना राउत फिचर्ड छन् । भिडियो :

यस भिडियोलाई दिलिपले निर्देशन गरेका हुन् । रोशनले कोरियोग्राफी गरेको भिडियोमा हरि हुँमागाईको सिनेमाटोग्राफी रहेको छ भने नहकुल खड्काको सम्पान रहेको छ । शनिबार आयोजित भिडियो सार्वजनिक कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ गायक यम बरालले भिडियोको बारेमा बोल्दै टिमलाई शुभकामना दिए । उनले नेपाली गीत संगीतको पहिले र अहिलेको अन्तरका बारेमा समेत बोले । त्यस्तै कार्यक्रमका विशेष अतिथीहरु क्रमश : नेपाल पुलिसका एआइजी टेक तामाङ, चर्चित गायक कमल खत्री, एसियन म्युजिकका एमडी इश्वर गुरुङ, निर्देशक विभोर पोखरेल लगायतलेपनि गीतका बारेका बोल्दै सुनिल र बिनाको कामको तारिफ गरेका थिए । समिप इन्टरटेनमेन्टकी अध्यक्ष मीना बर्तौलाले पनि म्युजिक भिडियोमा जोडिएका सबैलाई बधाई दिएकी थिइन् ।

कार्यक्रममा मोडल बिनाले भिडियोको बारेमा बोल्दै मेलाको फरक सेटमा पहिलो चोटि काम गरेको बताइन् । उनले सुटिङका रमाइला किस्साहरुपनि सुनाइन् । त्यस्तै भिडियोका मोडल सुनिलले राम्रो काम गर्ने मेहेनत गरेको बताए । कोरियोग्राफर रोशन विश्वकर्माले बिनाको साथमा नन-डान्सर सुनिललाई डान्स गराउन गाह्रो हँुदाहुँदै सफल भएको बताए ।

निर्देशक दिलिपले राम्रो काम निकाल्नका लागी बजेटका लागी ओपन भएर काम गर्नु भएकाले पनि कामको रिजल्ट राम्रो आएको बताए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha