find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘लाउरे एण्ड दाउरे’बाट विल्सनको निर्देशनमा डेव्यु

कलाकार विल्सन विक्रम राईले फिल्म निर्देशन गर्ने भएका छन् । फिल्म ’लाउरे एण्ड दाउरे’ बाट विल्सनले फिल्म निर्देशन सुरु गर्न लागेका हुन् । उनको फिल्मको यतिबेला कलाकारको लाइन अप पुरा हुँदैछ ।


फिल्म लाउरे एण्ड दाउरे मा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा प्रस्तुत हुनेछन् । साथमा बुद्धि तामाङ, विजय बराल पनि फिल्मको लाग पक्का भएका छन् । फिल्ममा निर्देशक राइको पनि महत्वपूणर् भूमिका रहनेछ । फिल्ममा अभिनय गर्ने मुख्य अभिनेत्री र बाँकी कलाकार भने टुंगो लागेको छैन् ।


फिल्म लाउरे एण्ड दाउरे विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले बनाउन लागेको हो । कमेडी र लभस्टोरीको कथावस्तुमा निर्माण हुन लागेको फिल्मको लेखन विल्सन स्वयमको छ । फिल्मको निर्मातामा सरिना लामा छिन् । संगीत अनमोल गुरुङले गर्नेछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha