find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘पूजार सार्की’मा प्रकाश सपुत र शान्तिश्रीको स्वर

दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘पुजार सार्की’मा गायक प्रकाश सपुत र गायिका शान्तिश्री परियारले आफ्नो स्वर रेकर्ड गराएका छन् ।

नेपाली लोक संगीतमा प्रकाश र शान्तिश्रीको चर्चा र सफलता लोभलाग्दो छ । लोक लयको गीतमा हर्क साउदको शब्द र सुभाष भूसालको सङ्गीत छ । गीतमा एरेञ्ज हेमन्त कान्छा रसाइलीको छ । किङ्गडम नेटवर्कको ब्यानरमा बन्ने फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह मुख्य भूमिकामा अनुबन्धित भएका छन् । अभिनेत्रीद्वय अन्जना बराइली र परीक्षा लिम्बुको पनि फिल्ममा प्रमुख भूमिका रहनेछ ।

माघको मध्यबाट छायाङ्कन सुरु हुने यो फिल्मलाई विकास सुवेदीले लेखेका छन् । फिल्म निर्माण सङ्गीतकार सुबास भुसालले गर्दैछन् । एक दर्जन फिल्ममा सङ्गीत दिएका भुसालको यो पहिलो फिल्म निर्माण हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha