find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘हात्तीछाप’प्रति उपासना र सौगात उत्साहित

माघको २६ गतेबाट फिल्म ‘हात्तीछाप’ रिलिज हुँदैछ । फिल्मलाई लिएर नायक सौगात मल्ल र नायिका उपासना सिंह ठकुरी उत्साहित देखिएका छन् । मिडियासँगको कुराकानीमासौगात र उपासनाले फिल्मले दर्शकलाई पुरा अवधीभर मनोरञ्जन प्रदान गर्ने बताए ।

फिल्ममा सौगात मल्ल ‘बोत्तल राजा’को भूमिकामा छन् । यो फिल्मका लागि सौगातले कपाल समेत लामो पालेका थिए । सौगात भन्छन्‘हामीले राम्रो फिल्म बनाएर दर्शकलाई मनोरञ्जन दिने कोशिश गरेका छौं । यसका लागि फिल्मका सबै टिमको मिहिनेत निकै छ । आशा छ, दर्शकले यो फिल्मलाई मन पराउनुहुनेछ ।’

फिल्म ‘२ नम्बरी’मा एकसाथ काम गरेपछि नायकद्धय दयाहाङ राई र सौगात मल्लको साथमा नायिका उपासना सिंह ठकुरीले ‘हात्तीछाप’मा काम गरेका हुन् । उपासना पनि फिल्मलाई लिएर निकै नै खुशी देखिइन् । फिल्मले सामाजिक कथावस्तुलाई उठाएको उनको भनाई छ । उपासना भन्छिन्-‘म फिल्मको स्क्रिप्ट मन परेपछि मात्र काम गर्न अग्रसर हुन्छु । यसपटक पनि कथा पढ्दा मज्जा लाग्यो । यसमाथि, दया र सौगात दाई भएपछि फिल्ममा यसै रमाइलो भइहाल्छ ।’
फिल्म ‘२ नम्बरी’मा उपासना र सौगातको प्रेम देखाइएको थियो । यसपटक भने, दया र उपासनाको प्रेम देखाइएको छ । यो बिषयमा उपासना भन्छिन् ‘यो फिल्ममा दया दाई र मेरो ल्वाङ गाउँको अर्गानिक प्रेमकथालाई प्रस्तुत गरिएको छ । दर्शकले, दया दाई र मेरो जोडीलाई पनि मन पराउनुहुन्छ भन्ने लागेको छ ।’

फिल्मका निर्देशक सिमोस सुनुवारसँग काम गर्न निकै सहज भएकाले पनि नयाँ नयाँ कुराहरु फिल्ममा आफैले जोड्न पाएको सौगातले सुनाए । उनले रमाइलो गर्दै भने-‘सिमोसजीसँग काम गर्न त एकदमै सजिलो थियो । उहाँलाई यसो गरौं भन्ने वित्तिकै गर्न पाइने । यसैले, केही संवादहरु मैले आफै थपेको छु । निकै रमाइलोसँग काम गर्यौं ।’

फिल्ममा भुकम्पको कथा पनि उठाइएको उपासनाले खुलासा गरेकी छिन् । उनले भनिन्,‘हाम्रो फिल्मले समाजमा भइरहेको घटनालाई नै प्रस्तुत गरेको छ । कतिपय कुराहरु हामीले देखेर पनि वेवास्ता गरिरहेका हुन्छौं, ती बिषय फिल्ममा छन् । यस्तै, फिल्मले भुकम्पको कथालाई पनि उठान गरेको छ । समसामयिक बिषयलाई रोचक तरिकाले उठान गरिएकाले हात्तीछाप विशेष छ ।’

किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्ममा कलाकारहरुको लाइनअप लामै छ । निर्माणपक्षले ट्रेलर पनि सार्वजनिक गर्ने तयारी गरेको छ । हात्तिछापले मंसिरदेखि चिसिएको फिल्मको व्यापारलाई गर्मिलो बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha