find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रमित ढुंगानाको ‘नमेटिने घाउ’को औपचारिक घोषणा

अभिनेता रमित ढुंगानाले नयाँ फिल्म नमेटिने घाउ निर्माण तथा निर्देशनको घोषणा गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा अफिसियल पोस्टर रिलिज गर्दै अभिनेता ढुंगानाले यो फिल्म बारे औपचारिक घोषणा गरेका हुन् ।


फिल्म नमेटिने घाउ सत्य घटनामा आधारित फिल्म हुने सार्वजनिक पोस्टरमा उल्लेख गरिएको छ । शिवम अधिकारीको लेखन रहेको फिल्ममा ओम सुनारको संगीत रहनेछ । फिल्मको निर्माण र निर्देशन चाहिं रमित ढुंगाना स्वयंले गर्दैछन् । माया नमार र बुद्ध वर्न इन नेपाल पश्चात् रमित फिल्म निर्माणमा फर्किएका हुन् भने उनको यो पहिलो निर्देशकिय फिल्म हो ।

‘चलचित्र ‘नमेटिने घाउ’ बाट मेरो निर्देशन को यात्रा सुरु गर्दैछु । गएको १० बर्षमा हाम्रो देशमा ३३ जना माथी एसिड आक्रमण भएको छ’, निर्माता तथा निर्देशक ढुंगानाले फिल्मको पोस्टर सेयर गर्दै आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘एसिड आक्रमण गर्नु जगन्य अपराघ हो । यहि बिषयमा चलचित्र निर्माण गर्न लागेको छु । तपाईहरुको साथ र सहयोग मलाई जरुरी छ । Stop Acid Attack !’

फिल्ममा मुस्कान खातुनको मुख्य भूमिका रहनेछ । उनी एसिड आक्रमणमा परेकी हुन् । आक्रमणपछिको दृश्यमा उनको अभिनय रहने जनाइएको छ । एसिड आक्रमण हुनु अगाडीको भूमिका भने कलाकार रचना गौतमले निभाउने छिन् । उनले पनि यही फिल्मबाट डेब्यु गर्न लागेकी हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha