find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

चन्दको निर्देशनमा नयाँ फिल्म ‘राम नाम सत्य’ बन्ने

म्युजिक भिडियोका सफल निर्देशक माइकल चन्दले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनले ‘राम नाम सत्य’को घोषणा गरेका हुन् ।

यो फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने पक्का भएको छ । अहिले फिल्मको कथा लेखन र संगीतको काम भइरहेको निर्देशक चन्दले बताए । उनले भने-‘फिल्म निर्देशन गरेर यो क्षेत्रलाई केही योगदान गरौं भन्ने सोच मेरो पहिलेदेखि नै थियो । साथमा, अहिलेको समसामयिक बिषयवस्तुमा केही फरक कथा भन्नुपर्छ भन्ने पनि लागेको थियो । यसैले, फिल्म निर्देशन आरम्भ गर्न लागेको हुँ ।’ माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा नयाँ फिल्मको घोषणा गर्दै उनले फिल्म निर्देशनमा हात हालेका हुन् । फिल्मको कथा पनि स्वयंम चन्दले नै लेखेका हुन् ।

फिल्ममा प्रकाश शाह, उपेन्द्र शाही र राज कटुवालको लगानी रहनेछ । यो फिल्मको सार्वजनिक थिम पोष्टरमा एउटा ठूलो घन्टी र बञ्चरोलाई देखाइएको छ । साथमा, आकृतीमा एक पुरुष दौडिरहेको देख्न सकिन्छ । डार्क शैलीमा तयार पारिएको पोष्टरले फिल्मको बारेमा धेरै कुरा बोल्न खोजेको छ । फिल्मको नाम अनुसार, यसले बदलाको कथा भन्न खोजेको देखिन्छ ।

दर्जनौ म्युजिक भिडियो बनाएका चन्दले यो फिल्मलाई आउँदो बर्षबाट छायांकनमा लैजाने बताएका छन् । फिल्मका लागि कलाकारको छनोट प्रक्रिया अगाडि बढिसकेको उनले बताए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha