find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सत्य कथामा आधारित ‘गोर्खा वारियर’को ट्रेलर रिलिज

मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’को ट्रेलर रिलिज गरिएको छ । बिहिबार प्रेसमिट गर्दै वीर गोर्खालीको कथामा बनेको फिल्मको प्रोमो रिलिज गरिएको हो । प्रोमो :

लण्डनको सफल भव्य प्रिमियर पश्चात् फिल्म गोर्खा वारियारको नेपालमा प्रोमो रिलिज गरिएको हो । फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, कविता आले, शिशिर वाङदेल, रेअर राई लगायत अन्य कलाकारहरुले अभिनय गरेका छन् । सुमन राई र सुस्मिता वाइवा निर्मित फिल्मलाई सुदीप बरालले खिचेका हुन् । सम्पादन मिलन श्रेष्ठको छ ।


फिल्म ‘गोर्खा वारियर’आउँदो फागुन ११ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मको फागनु ९ गते राजधानीमा प्रिमियर हुने प्रेसमिटमा निर्देशक चाम्सले जानकारी दिए । फिल्म सत्य घटनामा आधारित ट्रेलरमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha