find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

उपेन्द्र सुब्बाको ‘मनसरा’को ३५ प्रतिशत सुट बाँकी

फिल्म ‘मनसरा’को ६५ प्रतिशत छायांकन सकिएको छ । बिगत २० दिनदेखि फिल्मको ललितपुर नख्खीपोट आसपासमा छायांकन चलिरहेको छ । फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका छ ।

अभिनेता दयाहाङ फिल्म ‘भूठान’ को छायांकनका लागि हाल अमेरिका पुगिसकेका छन् । दया बाँकी छायांकनका लागि यही माघको तेश्रो गतेसम्ममा नेपाल फर्किनेछन् । यद्पी फिल्म ‘मनसरा’मा मिरुना मगर, मेनुका प्रधान र प्रविण खतिवडाले सुट गरि रहेका छन् । दयाहाङ नेपाल आएपछि फिल्मको छायांकनका लागि ललितपुरपछि पाँचथर पुग्नेछन् ।
यसैगरी निर्देशक सुब्बाले जाडोको मौसम भएपनि फिल्मको छायांकन सोचअनुसार नै भैइरहेको बताए । उनले फिल्मलाई उत्कृष्ट बन्ने बताउँदै त्यसका लागि कुनै कसर नराखिने धारणा व्यक्त गरे ।

निर्देशक सुब्बा र छायाँकार शैलेन्द्र ध्वज कार्की मिलेर मनसरा निर्माण गर्दैछन् । छायाँकार कार्कीले फिल्मको योजना अनुसारको काम भइरहेको बताए । दयाहाङ नेपाल फर्किएपछि करिब दश दिनमा फिल्मको छायांकन सम्पन्न हुने जानकारी दिए । फिल्म मनसरा वैशाख २१ मा रिलिज हुनेछ ।

ब्लकबस्टर फिल्म ‘जारी’का निर्देशक उपेन्द्र सुब्बा यो फिल्मका निर्देशक हुन् । उनी कबि हुँदै फिल्म लेखन तथा निर्देशनमा आएका हुन् । सुब्बाको ‘मनसरा’लाई पनि प्रतिक्षित फिल्मको सूचिमा राखिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha