find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

फिल्म ‘हात्तीछाप’को प्रचारमा निःशुल्क स्वास्थ्य शिविर

फिल्म ‘हात्तीछाप’ माघको २६ गतेबाट रिलिज हुँदैछ । निर्माण युनिटले फिल्मको प्रचार प्रसार विभिन्न तरिकाले गर्दैछ । फिल्मको टिमले लायन्स क्लबसँगको सहकार्यमा किस्पाङ २ सातदोबाटोमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।


गएको माघ १३ गते आयोजित शिविरमा नागरिकहरुलाई निःशुल्क उपचारका साथै औषधी वितरण समेत गरियो । जटिल रोगका बिरामीहरुलाई काठमाडौंको टिचिङ अस्पतालमा सहजीकरण गरिने निर्माता किरण नेपाली बताउँछन् । बृहत्त स्वास्थ्य शिविरमा सात सय बढी नागरिकहरुले निःशुल्क स्वास्थ्य परिक्षण गरेका थिए । यस्तै, उक्त शिविरमा १५ लाख भन्दा बढीको औषधी निःशुल्क वितरण गरिएको थियो । यो शिविरमा टिचिङ अस्पतालका ४९ जना डाक्टरहरुले नागरिकहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।

‘हामीले फिल्मलाई व्यवसायिक कोणबाट मात्र हेर्नु हुँदैन । फिल्मलाई सामाजिक सेवामा पनि लगाउन सक्नुपर्छ । यसैले, हामीले यो स्वास्थ्य शिविरको आयोजना गरेका हौं,’ निर्माता नेपालीको भनाई ।


फिल्म ‘हात्तिछाप’मा सौगात मल्ल, दयाहाङ राई, उपासनासिंह ठकुरी लगायतको अभिनय छ । फिल्मको प्रोमो गत साता सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha