find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कृषा चौंलागाईंको ‘पिताम्बर’मा प्रदीपदेखि कामेश्वरसम्म

निर्देशक कृषा चौंलागाईंले नयाँ फिल्म ‘पिताम्बर’को घोषणा गरेकी छन् । एक्सन फिल्म ‘पिताम्बर’मा नायक प्रदीप खड्कादेखि कलाकार कामेश्वर चौरसियासम्मको अभिनय रहनेछ ।


फिल्म ‘पिताम्बर’मा प्रदीप खड्का, सौगात मल्ल, आँचल शर्मा, सुरक्षा पन्त, अनुपविक्रम शाही, प्रमोद अग्रहरी, दिव्यदेव पन्त र कामेश्वर चौरसियाको नाम सार्वजनिक पोस्टरमा उल्लेख छ । केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस् मिलेर निर्माण गर्न लागिएको फिल्मका निर्माता विशाल चौंलागाई हुन् । यस अगाडी चौंलागाईं दिदी भाई मिलेर फिल्म ऐंचो पैंचो फिल्म निर्माण गरेका थिए जुन फिल्मबाट कृषाले फिल्म निर्देशनमा डेव्यु गरेकी थिइन् ।


फिल्म ‘पिताम्बर’मा प्रदीप भारद्वाजको लेखन छ भने छायाँकन निर्माता प्रधानकै रहनेछ । फिल्मको पहिलो सेड्युलको छायाँकन माघको तेश्रो साताबाट तराई भेगमा हुनेछ र अर्को सेड्युल बैशाखको अन्त्यमा हुने निर्देशक चौंलागाईले जानकारी दिइन् । फिल्मको प्रदर्शन मिती भने अफिसियल प्रेसमिटमा घोषणा गरिने कृषा चौंबलागाईले बताइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha