find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दशैंमा नीताको ‘ह्रस्व दीर्घ’, ब्रम्हानन्दमको लुक्स रिलिज

अभिनेत्री नीता ढूंगानाको निर्माण तथा अभिनय रहेको ’ह्रस्व दीर्घ’ दशैंमा असोज ११ गते रिलिज हुने भएको छ । बलिउड कलाकार ब्रम्हानन्दमको जन्मदिनमा फिल्मको पहिलो झलक रिलिज गर्दै नीताले प्रदर्शन मिती घोषणा गरेकी हुन् ।


सार्वजनिक फस्ट लुकमा ब्रम्हानन्दम मात्र फिचर भएका छन् । सार्वजनिक फस्टलुकमा उनलाई नेपाली ढाका टोपीमा मुस्कुराइरहेको देख्न सकिन्छ । उनको निधारमा तिलक समेत छ । चन्द्र पन्द निर्देशित फिल्ममा नेपालका र भारतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म नेपालीसँगै भारतका प्रान्तिय भाषाहरुमा रिलिज हुनेछ । भारतमा भने यो फिल्ममा ओटिटी प्लेटफर्ममा मात्र रिलिज हुनेछ ।

हरिहर अधिकारीले लेखलन रहेको फिल्ममा हरिहर र नीतासँगै विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुईँटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, रविन्द्र झा लगायतका अन्य नेपाली कलाकारहरुको पनि अभिनय छ । फिल्ममा ब्रम्हानन्दम सँगै अलि, ’गजनी’ फिल्मका खलनायक विजय रावतको समेत अभिनय रहेको छ ।


तीन सेड्यूलमा छायाँकन हुने फिल्मको पहिलो र दोस्रो सेड्यूलको छायांकन सकिएको छ भने तेस्रो सेड्यूलको लागि निर्माण टीम भारत जाँदै छ, जहाँ दुई गीतको छायांकन हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha