find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘हात्तीछाप’ले प्रिमियरमा कस्तो पायो प्रतिक्रिया ?

यो शुक्रबार, माघ २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हात्तीछाप’को मंगलबार प्रिमियर गरिएको छ । प्रिमियरमा फिल्मीकर्मी, सञ्चारकर्मी र फिल्मका कलाकारहरुको बाक्लो उपस्थिती थियो ।

निर्देशक ज्ञानेन्द्र देउजाले हात्तीछाप हेरेपछि प्रशंसा गरे । उनले, फिल्मले नेपालको एक ऐतिहासिक घटनालाई २ घन्टामा समेटेको देखेर आफूलाई आश्चर्य लागेको बताए । सिमोस सुनवार निर्देशित फिल्मको कथा लेखन प्रदीप भारद्धाजको छ । फिल्म हेर्न पुगेका निर्देशक शोभित बस्नेत, निर्देशक कृषा चौलागाई , नायिका रिस्ता बस्नेतले पनि यसको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयको प्रशंसा गरे ।

फिल्म हेर्नका लागि निर्देशक दिवाकर भट्टराई, मोडल गरिमा शर्मा, नायक तथा मोडल राज कटुवाल पनि हल पुगेका थिए । फिल्म हेरेपछि नायिका बेनिशा हमाल उत्साहित देखिइन् । फिल्ममा सरप्राइज भूमिकामा देखिएकी बेनिशाले दर्शकलाई यसको कथावस्तु मनपर्ने दाबी गरिन् । अर्की नायिका उपासना सिंह ठकुरीले पनि फिल्म राम्रो बनेकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् ।

फिल्म ‘हात्तीछाप’मा ‘बोत्तल राजा’को भूमिकामा देखिएका नायक सौगात मल्लले दर्शकले फिल्मलाई मन पराउने विश्वास व्यक्त गरे । फिल्मले विशेषगरि, दयाहाङ राई र सौगात मल्लको आ-आफ्नो कथालाई भनेको छ ।

किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्ममा बिजय बराल, विल्सन विक्रम राई, पुष्कर गुरुङ, रेअर राई, सुष्मा निरौला, वुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय छ ।

फिल्मको अधिकांश हलमा बुकिङ समेत खुलिसकेको छ । फिल्मलाई अधिकांश हलले सुखद शोज उपलब्ध गराएका छन् । अभिनेता दयाहाङ राई भने अर्को फिल्मको छायाँकनमा व्यस्त भएका कारण प्रिमियरमा उपस्थित भएनन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha