find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

मोफसल प्रचार प्रसारमा ‘गोर्खा वारियर’ युनिट

फागुन ११ गतेबाट प्रदर्शनमा आउने फिल्म गोर्खा वारियर मोफसल प्रचामा निस्किएको छ । फिल्म युनिटले मंगलबार धरानमा र बुधबार बिहान हेटौंडामा प्रेसमिट गर्दै फिल्मबारे जानकारी दियो । टिमले बुधबार नै चितवनको नारायणघाट र बिहिबार बुटबलमा प्रेससँग साक्षत्कार गर्यो । शुक्रबार पोखरा पुगेर प्रेसमिट हुनेछ ।

बुधबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनका क्रममा यो फिल्मका निर्देशक मिलन चाम्सले नेपाली चलचित्र गोर्खा वारियर गार्खाली सेनामा आवद्ध रहेका पुर्खाहरुको मौलिक फिल्म रहेको बताए । फिल्म प्रचार प्रसारको क्रममा हेटौंडा आइपुगेका निर्देशक चाम्सले फिल्म गोर्खा वारियर ७० वर्ष अघिको नेपाली मौलिक सामाजिक कथावस्तुका साथै युद्धमा गोर्खालीहरुको कथावस्तुमा आधारित रहेको बताएका हुन् ।

प्रेसमिटमा उनले गोर्खाली नेपालीहरुको इतिहासलाई चलचित्रमा समेटिएको बताए । हामी गोर्खालीलाई बहादुरीको उपनामले चिनिन्छ तर गोर्खालीहरुको विषयमा विभिन्न भारतीय चलचित्रहरुले एउटा पालेको दर्जामा राखेर फिल्म बनाइरहेको अवस्थामा खासमा गोर्खाली के हो ? र कस्ता हुन्छन् भन्ने कुरा गोर्खा वारियरमा समेटिएका छौं, उनले भने ।
हामीले फिल्म सोलुखुम्बुका पहाडी क्षेत्रमा, सगरमाथा, सिन्धुलीको जङ्गल र दरवार क्षेत्रका साथै मलेसियामा चलचित्र छाँयाकन गरिएका छौं, निर्देशक चाम्सले भने । एक नेपालीले हेर्नुपर्ने फिल्म हो गोर्खा वारियर । हाम्रा पुर्खाले भोगेको दुःख कष्ट र त्यसबेलाको नेपालको परिवेश झल्किने गरी चलचित्र निर्माण गरिएको चाम्सले बताए ।

नायिका रेविका गरुङले फिल्म उत्कृष्ट बनेको बताईन् । अभिनय गर्दैगर्दा पुर्खाहरुको झझल्कोका साथै उहाँहरुले गर्नुभएको दुख र संघर्षलाई नजिकबाट नियाल्न पाएको बताईन् । आफ्नो भूमिकाले फिल्ममा न्याय गरेको उनीले जिकिर गरिन् ।

पेशाले पूर्व ब्रिटिश हार्मी तथा पाईलट समेत रहेका अभिनेता रितेश चाम्सले यस चलचित्रका लागि ३ वर्ष वर्कसप गरेको बताए । आफ्नो ड्रिम प्रोजेक्ट समेत रहेको बताउँदै गार्खाली भएर आफ्नो अभिनय प्रतिभा निर्वाह गरेको बताए । उनले फिल्मलाई एक पटक हेरिदिन समेत आग्रह गरेका छन् । सच्चा नेपालीले आफ्नो पुर्खा अंग्रेससँग लड्नुका साथै विट्रिस आर्मी वा अन्य देशका सैनिकका भर्ति भएर गोर्खालीको पहिचान बनाउन सफल भएकोले पनि नेपाललाई चिनाउने गोर्खालीहरुको कथा चलचित्रमा रहेको बताए ।

फिल्ममा रेविका गुरुङ, रितेश चाम्ससँगै विजय लामा, कविता आले, रिअर राई, सुरज तमु, भुवनसिं राई, त्रिछु राई, दिग्गज खत्री लगायतको कलाकारहरुको अभिनय रहेको छ ।

फिल्मलाई प्रशान्त थापा, राजेन्द्र घिमिरे, सुरेश राई, ज्योतिराज राई, सुमी राई, निर्मला राई परिवेश, नितम राईले संयुक्त रुपमा निर्माण गरेका छन् । निर्माताको रुपमा सुमन राई र सुस्मिता वाईवा रहेकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha