find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘दयारानी’को प्रिमियरमा दिलिपदेखि केकी, प्रियंकासम्म

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म दयारानीको बिहीबार राजधानीमा प्रिमियर गरियो । प्रिमियरमा दीलिप रायमाझीदेखि प्रियंका कार्कीसम्म उपस्थित थिए ।

फिल्म ’दयारानी’को शीर्ष भुमिकामा प्रस्तुत अभिनेत्री दीया पुनले प्रिमियर शोबाट पाएको प्रतिक्रियाले निक्कै खुशी बनिन् । उनले आफुले एकदम राम्रो प्रतिक्रिया आएको बताइन् । ’सिनेमाको कथा निकै राम्रो छ । सिनेमा पर्दामा आफुलाई हेरिरहँदा दीया पुन भन्दा पनि सिनेमाकी पात्र दयारानीलाई नै देखें।’

निर्देशक तथा वितरक अशोक शर्माले सिनेमा राम्रो बनेको अभिनयबाट निर्देशनमा डेव्यु गरेका माओत्से गुरुङको काम एकदमै तारिफ योग्य छ भन्दै फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । ’उहाँलाई धेरै धेरै बधाई भन्छु दर्शकलाई एउटा राम्रो सिनेमा दिएकोमा, कलाकारहरु सवैले राम्रो काम गर्नु भएको छ’, उनले भने ।

अभिनेता खगेन्द्र लामिछानेले आफूलाई सिनेमा एकदमै रमाइलो लागेको बताए । ’सिनेमा हेरिरहँदा समय बितेको पत्तै हुँदैन । सिनेमाले सामाजिक पक्ष रमाइलो पाराले भनिएको छ । दर्शकलाई मन पर्न सक्छ । अल्छी लाग्दैन दर्शकलाई भन्नेमा विश्वस्त छु । सबै कलाकारले नेचुरल काम गर्नु भएको छ ।’

निर्देशक तथा कोरियोग्राफर रेनेशा वान्तवा राईले सिनेमाको टिजर र ट्रेलरले वाचा गरेअनुरुपको सिनेमा बनेको भन्दै दर्शकलाई हेर्न सिफारिस गरिन् ।

‘टिजर र ट्रेलर जुन किसिमको बनेको थियो त्यही किसिमको र त्यति नै राम्रो सिनेमा पनि बनेकाले सवै दर्शकलाई यो सिनेमा एक पटक हेर्न सम्पूणर् दर्शकलाई हेर्न सिफारिस गर्छु । साथै, धेरै सिनेमाको टिजर र ट्रेलर एक किसिमको र सिनेमा अर्कै भन्ने भएकाले पनि यो सिनेमा त्यो भन्दा विपरित पाए’, उनले भनिन् ।

यस्तै, आफ्नी आमासहित प्रिमियरमा आएकी अभिनेत्री प्रियंका कार्कीले ’दयारानी’मा कासीको भुमिकामा अभिनय गरेकी अभिनेत्री नयन गुरुङको अभिनय निक्कै मन परेको बताइन् ।

उनले कासी पात्रको ’ए होर आफु को हो र ?’ भन्ने संवाद बोल्दै नयनको तारिफ गरिन् । अभिनेत्री केकी अधिकारले पनि आफुलाई यो सिनेमा मन परेको बताइन् ।

सिनेमाको प्रिमियरमा नेपाली रजतपटसँगै राजनीतिक अनुहारहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो । सिनेमाका निर्देशक गुरुङसँग विद्यार्थीकालिन समयदेखि परिचित रहेका पूर्व स्वास्थ्य मन्त्री तथा एमाले प्रमुख सचेतक पदम गिरीले सिनेमा आफूलाई मनपरेको बताए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha