find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

निश्चल स्वस्तिमाको ‘बेहुली फ्रम मेघौली’ पनि दशैंमै

निश्चल बस्नेत र स्वस्तिमा खड्काको ‘बेहुली फ्रम मेघौली’ले दशैं छेकोमा फिल्म रिलिज हुने भएको छ । वितरण कम्पनी डिजिटल सिनेमा नेपाल (डीसीएन) र निर्माता बस्नेतले वितरणबारे सम्झौता गर्दै दशैंमा फिल्म आउने घोषणा गरेका हुन् ।

‘बेहुली फ्रम मेघौली’ लाई साजन काफ्ले र आकाश बरालको संयुक्त लेखन तथा निर्देशन रहने छ । फिल्मका निर्माता निश्चल र स्वस्तिमा हुन् भने कार्यकारी निर्माताको रुपमा शंकर पाण्डे र फिरोज खड्का छन् ।

उसो त निश्चल र स्वस्तिमाको फिल्म अगाडी दशैंमा अन्य फिल्महरुले आफ्नो प्रदर्शन मिती तोकेका छन् । दीपक दिपाको ‘छक्कापञ्जा ५’, नीता ढुंगानाको ‘ह्रस्वदीर्घ’, सन्तोष सेनको ‘बलिदान’, दिनेश राउतको ‘गाउँ नै रमाइलो’ पनि दशैंमा लाग्ने कुरा छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha