find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दर्शक रिझाउँदै प्रमोद खरेलको ‘दन्तैमा’ (भिडियो)

दर्जन बढी सुपरहिट गीत दिएका गायक प्रमोद खरेलको नयाँ गीत ‘दन्तैमा’ सार्वजनिक भएको छ । डिपी खनालको शब्द तथा शंकर थापा स्माईलको संगीत रहेको गीतको भिडियो पनि आकर्षक बनेको छ । सुनिल क्षेत्रीको ‘नेपाली ठिटोज’ समुहले बनाएको भिडियोले युवा पुस्तालाई लोभ्याइरहेको छ । भिडियो हेर्नुस् :

प्रमोदले आफ्ना अघिल्ला जस्तै यो गीतलाई पनि दर्शक तथा श्रोताले रुचाउने आशा व्यक्त गरेका छन् । भन्छन्, ‘मिहेनत गरेका छौं । पक्कै पनि सबैको माया पाउँछौं भन्ने आशा छ ।’ उसो त सामाजिक सञ्जालमा प्रमोदको ‘दन्तैमा’ को सेयर चर्चा बढि रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha