find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘प्रेम गीत २’ सँग निखिलको ‘रुद्र’ भिड्ने

निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘रुद्र’ साउन १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । यसअघि साउन २० गतेलाई प्रदर्शन मिति तोकिएको ‘रुद्र’ को नयाँ प्रदर्शन मिति तोकिएको वितरक गोपाल कायस्थले जानकारी दिए । ‘हामी एक हप्ता अगाडी आएका छौं’, वितरक कायस्थले भने ।

यता अर्को फिल्म ‘प्रेम गीत २’ ले साउन १३ गते प्रदर्शन मिति तोक्दै प्रचार प्रसार समेत सुरु गरिसकेको छ । अब यी फिल्महरुबिच हलमा प्रतिस्पर्धा हुने पक्का भएको छ । रामजी लामिछाने निर्देशित फिल्म ‘रुद्र’ मा पहिलो पटक निखिल भिलेनको भूमिकामा प्रस्तुत भएका छन् । फिल्ममा निखिलसँगै नव कलाकार विश्व र सारालाई को पनि मुख्य भूमिका रहेको छ । साथमा रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, अनिल पाण्डेको अभिनय छ । सौरभ लामाको सिनेम्याटोग्राफी रहेको ‘रुद्र’ मा हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha