find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘फर्की फर्की’ र ‘पुजार सार्की’ चल्दा बर्षा सिवाकोटी बनिन् दंग

गत बिहिबारबाट प्रदर्शनमा आएका दुई फिल्महरुले दर्शकको राम्रो साथ पाइरहेका छन् । ‘फर्की फर्की’ र ‘पुजार सार्की’ प्रति विदेशमा समेत दर्शकको सहभागीता उल्लेख्य छ । फिल्मको सुखद् सुरुवाती व्यापारमा निर्माण युनिटसँगै अन्य कलाकर्मीले समेत खुसी मनाइरहेका छन् ।

यस्तैमा अभिनेत्री बर्षा सिवाकोटीले फर्की फर्की र पुजार सार्की चल्दा खुसी व्यक्त गरेकी छन् । फेसबुक स्टाटसमा बर्षा लेख्छिन्, “दर्शकको प्रेम नै कलाकारको सबैभन्दा ठूलो सम्पत्ति हो । कुनैबेला कोरोनाले थलिएको नेपाली फिल्म क्षेत्र पछिल्लो समय जुर्मुराएको सुन्दा खुशीको सिमा छैन । म स्वयम् कलाकारका हिसाबले चलचित्र उत्सव-महोत्सवहरुमा सहभागी हुने मौका कमै पाएको छु तर केही समययता सिनेमा हलमा दर्शकहरुको ओइरो देख्दा म ‘मेरै फिल्म चलेजसरी’ पुलकित भएको छु । सिनेमा हलहरुमा फर्किएको यो बहार, उत्साह, उमंगलाई हामीले आज उत्सवका रुपमा मनाएर मात्रै हुँदैन, भविष्यसम्म जोगाइरहन सक्नुपर्छ । राम्रो सिनेमा दियौं भने त्यसको स्वाद चाख्ने दर्शक त रहेछन् त,’ सिनेमा हलहरुमा देखिएको हाउसफुल दृश्यहरुले फेरि यो तर्कलाई प्रमाणित गरिदिएको छ । अब समग्र चलचित्र क्षेत्र यसलाई मनन् गर्दै अघि बढ्नुपर्छ ।

रोहित अधिकारी निर्मित र सुयोग गुरुङ निर्देशित फिल्म फर्की फर्की मा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले र समृद्धि अर्यालको मुख्य भूमिका छ ।

दिनेश राउत निर्देशित फिल्म पुजार सार्कीलाई सुभाष भूषालले निर्माण गरेका हुन् । फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परिक्षा लिम्बुको मुख्य भूमिका छ । दुबै फिल्मको व्यापार र दर्शक प्रतिक्रिया सकारात्मक छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha