find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘खुस्मा’ हेरेपछि निरुता सिंहले गरिन् उपासनाको प्रशंसा

अभिनेत्री निरुता सिंहले प्रदर्शनरत फिल्म ‘खुस्मा’ हेरेर उपासना सिंह ठकुरीको प्रशंसा गरेकी छन् । उनले फिल्म अर्गानिक कथामा बनेको भन्दै उपासनाले आफ्नो भूमिकालाई न्याय दिएको बताइन् ।


‘खुश्मा नेपालीपन बोकेको अर्गानिक फिल्म हो’, ‘सेलिव्रेटी शोमा खुस्मा हेरेपछि निरुताले भनिन्, क्याप्टेन फिल्म खेल्दा उपासना हिरोइन थियो, खुस्मा खेलेपछि ऊ कलाकार भएको छ । आफ्नै आँखा अगाडी उस्ले यस्तो काम गर्दा एकदम गर्व लागेको छ।’ असल कलाकारको रुपमा उपासना आफु भन्दा पनि माथि पुग्ने समेत बताइन् । अभिनेता धिरज मगरले पनि फिल्ममा ग्रामिण युवाको भूमिकामा राम्रो अभिनय गरेको निरुताको भनाई छ ।


अशोक थापा मगर निर्देशित फिल्म खुश्मा मा अभिनेत्री उपासनासिंह ठकुरीले शिर्ष भूमिका निर्वाह गरेकी छन् भने धिरज उनको अपोजिटमा प्रस्तुत छन् । फिल्ममा समावेश रुकुम मैकोट गीत ग्लोबल ट्रेन्डिङमा छ । फिल्मले हलमा दर्शकलाई आकर्षण गरिरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha