find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

ग्लोबल ट्रेन्डिङमा ‘खुश्मा’को ‘रुकुम मैकोट’, बढ्दैछ व्यापार

प्रदर्शनरत फिल्म ‘खुस्मा’ मा समावेश रुकुम मैकोट गीतको भिडियो ग्लोबल टप म्युजिक भिडियो ट्रेन्डिङमा पर्न सफल भएको छ । एक करोड ४२ लाख भन्दा बढी भ्युज सहित रुकुम मैकोट गीतको भिडियो ग्लोबल्ली ७३ नम्वर ट्रेन्डिङमा छ । गीत :

यस्तै यो गीतको भिडियो लामो समयदेखि नेपालमा म्युजिक अन्र्तगत् पहिलो नम्वर ट्रेन्डिङमा रहि आएको छ । एसडीयोगीको संगीत रहेको गीतमा सुरेन्द्र रानाको शब्द छन् । यस्तै स्वर संगीतकार योगी र गायिका शान्तिश्री परियारले दिएका हुन् । संगीत निर्माताको रुपमा रिकेश गुरुङको नाम उल्लेख छ ।


विश्वभर चर्चित भैरहेको ‘रुकुम मैकोट’ गीतको भिडियोमा अभिनेता धिरज गुरुङ र अभिनेत्री उपासनासिंह ठकुरी फिचर्ड छन् । भिडियोको कोरियोग्राफी सुरेन राई, शेखर घर्तीमगर र सुसन लामा मिलेर गरेका हुन् ।

 

‘खुश्मा’मा समावेश ‘रुकुम मैकोट’ गीत हिट भएपछि फिल्मप्रति समेत दर्शकको आकर्षण बढीरहेको छ । गत बिहिबारबाट प्रदर्शनमा आएको फिल्मको व्यापार उत्साहप्रद भैरहेको छ । फिल्मले तीन दिनमा दुई करोड ५५ लाखको ग्रस कलेक्सन गरेको रिपोर्ट सार्वजनिक गरिएको छ ।


अशोक थापा मगरको डेव्यु निर्देशकिय फिल्म खुश्मा मा अभिनेत्री उपासनासिंह ठकुरीले शिर्ष भूमिका निर्वाह गरेकी छन् जस्को प्रशंसा भैरहेको छ । साथमा धिरज मगर, माओत्से गुरुङ, राज थापा, अरुण पुन मगर लगायत अन्य कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha