find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

असोज ३ देखि सुशिल श्रेष्ठको ‘आउट लः २१९’ को आउने

अभिनेता सुशिल श्रेष्ठको शिर्ष भूमिका रहेको फिल्म ‘आउट लः दभा २१९’ को फस्टलुक रिलिज भएको छ । फस्टलुकमा सुशिललाई एक्सन एङ्ग्री अवतारमा प्रस्तुत गरिएको छ ।


अमित अग्रहरिको निर्माणमा तयार भएको यो फिल्मको पहिलो झलकसँगै प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ । यो फिल्म असोजको ३ गतेबाट विश्वव्यापी रुपमा प्रदर्शनमा आउनेछ । फिल्ममा विक्की महर्जनको लेखन तथा निर्देशन छ । फिल्ममा सुशिल सँगै नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुनको अभिनय छ ।

यो फिल्मको केही समय अगाडी सार्वजनिक भिडियोले पनि निकै चर्चा पाएको थियो । फस्टलुकसँगै फिल्मप्रति दर्शकको उत्साह बढ्न सक्छ । नायक सुशिल श्रेष्ठका लागि यो फिल्म बलियो कमब्याको रुपमा रहने चर्चा फिल्मी वृत्तमा छ । यो फिल्मलाई देशभर डीसीएनले वितरण गर्नेछ ।

विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह-निर्माताको रुपमा छन् । नविन गुरुङको डीओपी रहेको यो फिल्ममा साहिल खानको सम्पादन छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha