find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

तीन हिरोको ‘पुजार सार्की’ हेरेपछि सुदर्शन थापाले के भने ?

फिल्म ‘पुजार सार्की’को बुधबार सेलिब्रटी शो आयोजना गरिएको थियो । जहाँ तुलसी घिमिरे, सुदर्शन थापादेखि प्रदीप भट्टराई जस्ता अनुभवी र सफल निर्देशकहरुले फिल्मको प्रशंसा गरे ।


निर्देशक सुदर्शन थापा जसले ‘पुजार सार्की’का मुख्य पात्रहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसँग सहकार्य गरे । यी तीन स्टारको फिल्म हेरेपछि उनले निर्देशक दिनेश राउत र तीन स्टार अभिनता बारे के भने त ? उनको भनाई यस्तो छ, “यो किसिमको फिल्म यो किसिमको एक्टरलाई लिएर दिनेशले के गरिरहेको छ भन्ने लागि रहेको थियो ? अहिले हेरिसकेपछि बहुत आनन्द आयो । सबै जनालाई बधाई । जुन विषयवस्तु भनिएको छ, त्यो विषयवस्तु कसरी भनिएको छ, भन्ने कुरा चाहिं महत्वपूणर् हो । यो विषय वस्तुलाई जसरी भन्नु पर्ने हो त्यो भन्दा राम्रासँग भनेको छ । आजको दिनमा मैंले राम्रो भन्नै पर्दैन ? सबै दर्शकले भनिसकेका छन्, सुन्दासुन्दा कहिले हेर्रौं भएको थियो, सबैलाई बधाई । यो फिल्मले अझै सफलता हात पारेर फिल्म क्षेत्रमा गर्व गर्न लायक बनोस् रेकर्ड राखोस् भन्न चाहान्छु ।”

निर्देशक थापा यतिबेला पल र अभिनेत्री पुजा शर्मालाई मुख्य भूमिकामा लिएर फिल्म रावायणको छायाँकनमा व्यस्त छन् । जुन फिल्मको प्रदर्शन मिती तीजलाई तय गरिएको छ । गत बिहिबारबाट प्रदर्शनमा आएको ‘पुजार सार्की’ सफलताका साथ दोश्रो सातामा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha