find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘पुजार सार्की’ टिममा छायो खुसी (६ तस्बिर)

फिल्म ‘पुजार सार्की’ प्रदर्शनको दोश्रो सातामा प्रवेश गरेको छ । गत बिहिबारबाट प्रदर्शनमा आएको मल्टीस्टारर फिल्मले पहिलो साता सफल व्यापार गर्यो ।

फिल्म प्रदर्शनको दोश्रो सातामा प्रवेश गर्नु पुर्व ‘पुजार सार्की’को बुधबार सेलिव्रेटी शो आयोजना गरिएको थियो । जहाँ फिल्मकर्मी सहित फिल्मका सबै जसो सदस्य सहभागी थिए । निर्देशक दिनेश राउत, निर्माता सुभाष भुषाल, अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अभिनेत्रीहरु अञ्जना बराइली र परिक्षा लिम्बु शोको आकर्षक बने ।

फिल्मको सफलताले पनि होला, ‘पुजार सार्की’ टिम उक्त शोमा खुसी थियो । उनीहरुले आफ्नो मिडियाकर्मीसँग यसरी बाँडे । रमाइलो छ का उद्धव रसाइलीको लेन्सबाट पुजार सार्की टिमको खुसी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha