find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दोश्रो सातामा अनमोलको’फर्की फर्की’, पहिलो साताको कमाइ कति ?

अनमोल केसी स्टारर फिल्म फर्की फर्की प्रदर्शनको दोश्रो सातामा प्रवेश गरेको छ । यद्पी निर्माता र वितरकले पहिलो साताको व्यापारिक हिसाब भने सार्वजनिक गरेका छैनन्, किन त ?


‘फिल्म बल्ल दोश्रो सातामा आएको छ । फिल्म अझै पनि चल्छ । पहिलो साताको सबै हिसाब किताब आउन बाँकी छ’, निर्माता रोहित अधिकारी भन्छन्, ‘फिल्मको एकमुष्ट हिसाब विकास वोर्डबाट आउँदा विश्वासिलो हुन्छ होला । तर हामी पहिलो साताको कमाइबाट खुसी छौं।’ अनमोलको दशौं फिल्मले दोश्रो सातामा कत्तिको व्यापार गर्ला त ? फिल्मको पहिलो र दोश्रो साताको पर्दा संख्या उस्तै उस्तै जस्तो देखिन्छ ।

सुयोग गुरुङ निर्देशित फिल्म ‘फर्की फर्की’मा अनमोलसँगै अभिनेत्री जसिता गुरुङको पनि मुख्य भूमिका छ । साथमा रवि काफ्ले र समृद्धि अर्यालले पनि पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनीहरुको यो पहिलो फिल्म हो । फिल्मलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । निर्माता अधिकारीले ओभरसिजका कतिपय देशमा याँ रेकर्ड कायम गरेको समेत बताए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha