find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘प्रेम गीत जोडी’को पुर्नमिलन, नयाँ फिल्म आउँदै !

‘प्रेम गीत’ जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्माबिच झण्डै दश वर्षपछि मिडियामै पुर्नमिलन भएको छ । शनिबार राजधानीमा आयोजित एक अवार्ड समारोहमा प्रदीप र पूजाले आफुहरुबिच कुनै पनि असमझदारी नरहेको र फेरी काम गर्ने वचन दिए ।


‘समस्याग्रस्त त्यस्तो केही पनि होइन्’, ‘पुजार सार्की’का मैतबहादुरले भने, ‘ऊ आफ्नो हिसाबले काम गरिरहेको थियो, म आफ्नो हिसाबले काम गरिरेको थिएँ । हामी काममा पनि व्यस्त थियौं । त्यही भएर हो, यो समयको कुरा हो ।’ यता पूजाले चाहिं प्रदीपसँग प्रेम गीत सुटिङकै बेला भएको मनमुटाव प्रति क्षमा मागिन् । प्रदीपले पनि त्यो ठुलो विषय नरहेको भन्दै सरी पुजालाई सरी भने ।

सम्भवतः प्रदीप र पुजा चाँडै नै नयाँ फिल्ममा एकसाथ अभिनय गर्दैछन् । निर्देशक सुदर्शन थापाले एक्टर खड्कासँग नयाँ फिल्मको गर्ने सम्झौता गरिसकेका छन् भने पुजा र प्रदीपले निर्देशक थापाको निर्देशन अनुसार नयाँ फिल्ममा आफु प्रस्तुत हुने बताए ।

प्रदीप अभिनित फिल्म ‘पुजार सार्की’ दोश्रो सातामा सफलताका साथ प्रदर्शन भैरहेको छ । उनको अर्को फिल्म ‘एक्टर’ पनि छायाँकनमै छ । प्रदीप ‘ऐरी’, ‘एक्लो’ र ‘पिताम्बर’मा पनि अनुबन्धित भएका छन् ।’

पुजा अभिनित उपहार गत साल प्रदर्शनमा आएको थियो भने उनको शिर्ष भूमिका रहेको फिल्म दान्भी असार ७ गतेदेखि प्रदर्शनमा आउँदैछ । उनको निर्माण तथा अभिनय रहेको रावायण छायाँकनमा छ ।

अब प्रतिक्षा, ‘प्रेम गीत’पछि प्रदीप र पुजाको नयाँ फिल्म । कहिले आउला त प्रेम गीत जोडीको नयाँ फिल्म ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha