find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नीता हरिहरको ‘ह्रस्व दीर्घ’ अब असोज ३ मा आउने

नीता ढुंगाना र हरिहर अधिकारी निर्मित तथा अभिनित फिल्म ‘ह्रस्व दीर्घ’ को रिलिज मिती घोषणा गरिएको छ । चन्द्र पन्त निर्देशित फिल्मलाई असोज ३ गते अर्थात् संविधान दिवसको अवसरबाट प्रदर्शनमा आउने भएको हो ।


सुरुमा यो फिल्मको प्रदर्शन मिती असोज ११ गतेलाई तय गरिएको थियो । नीताका अनुसार असोज ११ गते आउँदा दोस्रो हप्तादेखि दशैंका दुई ठूला फिल्महरु ‘छक्का पञ्जा ४’ र ‘बेहुली फ्रम मेघौली’ले असर गर्ने र असोज ३ मा आउँदा संविधान दिवस र असोज ९ गते जितिया पर्वको गरी दुईवटा विदा पाइने हुनाले फिल्मलाई एक साता अगाडी सारिएको हो ।


फिल्ममा नेपाली र दक्षिण भारतीय सिनेमाका चर्चित कलाकारहरुको सुची लामो नै छ । नेपालबाट नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, बुद्धि तामाङ, किरण केसी, रविन्द्र झा लगायतको अभिनय छ भने साउथबाट ब्रह्मानन्दम, अलि, प्रदीप रावत र कबीर दुहान सिंहको मुख्य भूमिका छ । हरिहर अधिकारीको कथा लेखन रहेको फिल्मलाई भारतीय छायांकार कवीरलालले खिचेका हुन् ।

फिल्मको नेपाल र भारतमा गरी तीन चरणमा छायांकन गरिएको छ । फिल्ममा मित्र डि. गुरुङको सम्पादन अनि रामजी लामिछाने र बलिउडका शुष्मा सुमनको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha