find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अनमोलको ‘जेरी अनटप’ मा आँचल अनुबन्धित

अभिनेता अनमोल केसी स्टारर फिल्म ‘जेरी अनटप’मा अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी छन् । शुक्रबार निर्माण कम्पनी र अभिनेत्री शर्माबिच लिखित सम्झौता हो ।


फिल्म ‘जेरी अनटप’ लाई सुयोग गुरुङले निर्देशन गर्दैछन् । आँचल र अनमोलबीच पहिलोपटक सहकार्य हुनेछ । यसअघि यो फिल्ममा अनमोल र अभिनेत्री आना शर्मा अनुबन्धित भैसकेका छन् । त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको यो फिल्ममा आना र आँचलले अनमोलसँग अनस्क्रिन रोमान्स गर्नेछन् । असार ६ गतेदेखि काठमाडौं, लुक्ला र मुस्ताङमा छायांकन हुँदैछ ।


सुयोग गुरुङ निर्देशित फिल्म ‘फर्की फर्की’ यतिबेला तेश्रो सातामा प्रदर्शनरत छ । जहाँ अनमोल शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । आना एक्टरको सुटमा छिन् भने आँचलले ‘वर एण्ड वधु’ र ‘एक मुठ्ठी बादल’को छायाँकन सकाएकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha