find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बोल्ड र बिन्दास भूमिकामा फिट साम्राज्ञी

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘लण्डन टु पेरिस’ यो शुक्रबारबाट प्रदर्शन भैरहेको छ । फिल्ममा साम्राज्ञी मेघा पात्रमा प्रस्तुत छिन्, जो बाहिरबाट बिन्दास देखिन्छिन् तर मनमा भने पिडा बोकेकी छन् ।


‘निर्देशकले तपाईंजस्तै सिनेमाको क्यारेक्टर छ भनेर भन्नुभएको थियो । अहिलेको युवा पुस्ता जसरी धेरै रिलेसनमा बस्छ, इगो लिएर बस्छ, धेरै सोच्छ त्यस्तै क्यारेक्टर छ मेरो,’ साम्राज्ञी भन्छिन्, ‘अलि अलि मेरै जीवन कथासँग पनि मिल्छ होला । तर सबै होइन’, मेघा पात्रबारे साम्राज्ञीले भनेकी छन् । आफूलाई लभस्टोरी जानराबाटै अफर आउने र त्यसभित्रैबाट छानेर फिल्म गर्ने गरेको उनले बताइन् । तर आफूलाइ अरु जानराका फिल्ममा फरक फरक क्यारेक्टर पनि गर्ने रहर रहेको उनको भनाइ छ ।


‘मलाई त्यस्तै (लभस्टोरी) जानरामा राखिसकिएको छ । त्यस्तै खालका ८/९ वटा स्क्रिप्टबाट छनोट गरेर मैले काम गरिरहेको छु,’ ‘लन्डन टु पेरिस’ प्रचारका क्रममा उनले भनिन्, ‘पक्कै पनि म फरक-फरक जानरामा काम गर्न चाहन्छु । लभरगर्ल बाहेक अरु क्यारेक्टरमा पनि अनुभव लिन चाहन्छु । तर आइरहेका एकै खालका क्यारेक्टरबाट छनोट गरेर राम्रो स्कृप्टमा काम गरिरहेको छु ।’

तस्बिर : उद्धव रसाइली

घनश्याम लामिछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’ मा साम्रज्ञी नव-नायक निश्चल खड्कासँग (अपिल) को अपोजिटमा प्रस्तुत भएकी छन् । पर्दामा मेघा र अपिलको भूमिकामा साम्राज्ञी निश्चल फिट देखिएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha