find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘सतिदेवी’को ‘लैजा देवी फिर्ता लैजा’ रिलिज

लक्ष्मण सुवेदी निर्देशित फिल्म सतिदेवीको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘लैजा देवी फिर्ता लैजा’ बोलको गीतमा निर्देशक सुवेदीकै शब्द र सुवास भूषालको संगीत छ । गीतमा स्वर ममता गुरुङले दिएकी छन् । गीत :

गीतमा अभिनेत्री मलिका महत र हर्षिका ओली प्रस्तुत छन् । साथमा कलाकारहरु कुल बहादुर अधिकारी, सृजना अधिकारी लगायत अन्य कलाकारहरुलाई सार्वजनिक गीतमा देख्न सकिन्छ । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।


लक्ष्मण सुवेदीको निर्देशन सहित लेखन र निर्माण रहेको फिल्म सतिदेवी आउँदो साउन ७ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मको पोस्टर र टिजरले प्रशंसा पाइरहेको छ । सतिदेवीको शिर्ष भूमिकामा अभिनेत्री मलिका महतको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha