find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अनमोलको ‘जेरी अन टप’मा जसिताको प्रवेश

अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टम’मा अभिनेत्री जसिता गुरुङ्गको प्रवेश भएको छ । फिल्ममा यस अगाडी अभिनेत्री आँचल शर्मा अनुबन्धित भैसकेकी छिन् ।


सुयोग गुरुङले निर्देशन गर्ने फिल्म ‘जेरी अन टप’मा आँचल अगाडी अभिनेत्री आना शर्मा अनुबन्धित भएकी थिइन् । तर जसिताको आगमनसँगै फिल्ममा आना नरहने बुझ्न सकिन्छ । यद्पी निर्माण टिमले यस बारे औपचारिक जानकारी गराएको छैन् । अब फिल्ममा अनमोल, जसिता र आँचलको त्रिकोणात्मक प्रेम सम्बन्ध हेर्न पाइनेछ । फर्की फर्की पश्चात् अनमोल र जसिताको डिमान्ड दर्शकमा समेत उच्च छ । सायद ‘जेरी अन टप’ निर्माण युनिटले यसलाई पनि क्यास गर्न खोजेको हुन सक्दछ ।

सरोज न्यौपाने निर्माता रहेको फिल्मको छायाँकन साउन १ गतेबाट सुरु गर्ने तयारी छ । सरोज सँगै दीपक भण्डारीको समेत लगानी रहने फिल्मको छायांकन काठमाडौं, मुस्ताङ र लुक्लामा गरिनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha