find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अनमोलको ‘जेरीः अन टप’ फस्टलुक रिलिज

अनमोल केसी स्टारर फिल्म ‘जेरीः अन टप’ को पहिलो झलक सार्वजनिक भएको छ । सोमबार निर्माण पक्षले फिल्मबाट अनमोलको फस्ट लुक रिलिज गरेको हो ।


सार्वजनकि पोस्टरमा अनमोललाई खैरो जिन्सको ज्याकेट, पाइन्ट र पिंक कलरको टिसर्टमा देख्न सकिन्छ । यो ड्रसअपले अनमोलले फिल्ममा टिनएजको भूमिका निर्वाह गर्ने अनुमान लगाउन सकिन्छ । जेरीः अन टपको पोस्टरमा अनमोल कूल देखिएका छन् ।

सुयोग गुरुङले निर्देशन गर्ने फिल्ममा अनमोल सँगै जसिता गुरुङ र आँचल शर्मा मुख्य भूमिकाम अनुबन्धित भएका छन् । फिल्मको छायाँकन साउन १ गतेबाट सुरु गर्ने योजना छ ।

सरोज न्यौपानेले निर्माण रहने फिल्ममा दीपक भण्डारीको पनि लगानी रहनेछ । क्रिएटिभ निर्मातामा ‘फर्की फर्की’ निर्माता रोहित अधिकारी हुन् । फिल्मको छायांकन काठमाडौंसँगै मुस्ताङ र लुक्लामा हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha