find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कस्तो छ’कार्टुञ्ज क्रु’को वेभ सिरिज’स्वस्थानी भर्सेस ग्याङ्ग’?

कार्टुञ्ज क्रुको पहिलो प्रस्तुती रहेको वेभ सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ्ग’ को पहिलो एपिसोड सार्वजनिक भएको छ । यो वेभ सिरिजलाई सरोज र सागर खनाल मिलेर निर्माण गरेका छन्।सिरिजको कार्यकारी निर्माता विजय अधिकारी बन्नी हुन् ।

सरोज अधिकारीको निर्देशनमा तयार भएको यो सिरिजमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लक्ष्मी गिरि, प्रताप दास, बिजय अधिकारी, जिबेश सिंह गुरुङ, अस्मिता खनाल, रोश्नी कार्की लगायतका कलाकारको अभिनय रहेको छ । सिरिजको पहिलो एपिसोडलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । शिर्ष भूमिकामा प्रस्तुत भएकी आश्माको अभिनयको समेत दर्शकले रुचाएको पाइएको छ ।

विभिन्न सोच भएका युवा पुस्ताका पात्रहरु समावेश गरिएको छ । सिरिजको कथा र पटकथा सरोज र सागरले मिलेर तयार पारेका छन् । थुप्रै सफल भिडियो पश्चात् सरोजले वेभ सिरिज निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha