find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अभिनय सुरु गरेको दश बर्षामा व्यस्त बनिन् बर्षा

अभिनेत्री बर्षा सिवाकोटीले अभिनय सुरु गरेको दश वर्ष लागेको छ । ‘नाईं नभन्नू ल २’ बाट अभिनय सुरु गरेकी बर्षा अभिनित ‘मोदीबेनी’ यही साउन १८ गतेबाट प्रदर्शनमा आउँदैछ ।


रमाइलो संयोग, अभिनय सुरु गरेको दशौं बर्षमा बर्षा व्यस्त बनिरहेकी छन् । उनी यतिबेला ‘मोदीबेनी’को प्रचार प्रसार व्यस्त छिन् भने गत साता ब्ल्कबस्टर फिल्म ‘छक्का पञ्जा पाँच’को छायाँकन सकाएकी छन् । यस्तै बर्षाले फिल्म ‘झिल्को’ पनि साइन गरेकी छन्, जस्को छायाँकनको तयारी भैरहेको छ ।

‘मोदीबेनी’का नव-नायक अमर प्रताप श्रेष्ठसँग ट्रेलर लञ्चमा बर्षा ।

बर्षा सिवाकोटी यो एक दशकमा ‘नाईं नभन्नू ल २’, ‘पशुपति प्रसाद’, ‘लप्पन छप्पन’,’भैरे’, ‘बिर बिक्रम २’, ‘लक्का जवान’, ‘परदेशी २’ लगायत अन्य फिल्महरुमा अभिनय गरेकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha