find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

पूर्व प्रधानमन्त्री नेपालले गरे ‘नमेटिने घाउ’ को डविङ

अभिनेता रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’मा अभिनय गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो भागको दृश्यको डबिङ गरेका छन् । रेडियो नेपालको स्टुडियोमा पुगेर नेपालले गसै साता फिल्मको स्वरांकन गरेका हुन् ।

निर्माता समेत रहेका रमित ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओलीले भने आगामी साता डबिङ गर्ने जानकारी दिए । ‘डबिङका लागि प्रधानमन्त्रीज्यूसँग समय मागिएको छ । सम्भवतः एक साताभित्र गर्ने तयारी छ,’ ढुंगानाले भने । यो फिल्ममा नेता नेपालले एसिड आक्रमणको घटनाविरुद्ध प्रतिबद्धता व्यक्त गर्ने नेताको भूमिकामा अभिनय गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा ल्याएको एसिड आक्रमणविरुद्धको अध्यादेशको सन्दर्भममा तत्कालीन प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका छन् । दुवै नेताले दुई महिनाअघि फिल्मको छायांकन गरेका थिए । पोस्ट प्रोडक्सनमा काम भइरहेको यो फिल्ममा ३३ जना एसिड आक्रमणका पीडितको कथालाई समेटिएको छ ।

वास्तविक घटनामा आधारित यो फिल्मले एसिड आक्रमणको घटनाविरुद्ध सन्देश दिने निर्देशक ढुंगानाको भनाइ छ ।
फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्रसिंह कुसवाह, लालना चिमोरिया, स्वस्तिमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतको अभिनय छ ।

 

फिल्ममा शिवम् अधिकारीको कथा छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् । फिल्मको प्रदर्शन मिती यसै साता तय गरिने निर्माता, निर्देशक तथा अभिनेता ढुंगानाको भनाई छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha