find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अमेरिकाको सात शहरमा गुञ्जिंदै नेपथ्य

विश्व नेपालीमाझ सर्वाधिक सुनिने सांगीतिक समूहमा नेपथ्य अमेरिकाको सात वटा फरक फरक शहरका सांगीतिक प्रस्तुति दिने भएको छ । ‘डीजे मोमो इन्टरटेनमेन्ट’ ले संयोजन गरेको कार्यक्रमका लागी आगामी साता नेपथ्य अमेरिका उड्नेछ ।


नेपथ्यले अगस्त ३ तारिखका दिन कोलोराडोको राजधानी डेनभरमा पहिलो सांगीतिक कार्यक्रम गर्नेछ । डेनभरको ‘बोल्डर थिएटर’ मा नेपथ्यले यस वर्षको अमेरिका यात्राकै पहिलो प्रस्तुती दिनेछ । दोस्रो प्रस्तुति सान फ्रान्सिस्कोस्थित ‘वारफिल्ड थिएटर’मा अगस्त १० तारिखका दिन आयोजना हुनेछ । ८ वर्षअघि नेपथ्यले आफ्नो सांगीतिक प्रस्तुति यहि हलमा दिएको थियो ।

ओहायोको कोलम्बसस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’ मा नेपथ्यले अगस्त १७ तारिखका दिन तेस्रो सांगीतिक प्रस्तुति दिनेछ । यो शहरमा पनि नेपथ्य पहिलोपटक गुन्जिदैछ ।

चौथो कन्सर्ट टेक्सास राज्यमा रहेको छ। अगस्त २४ तारिखमा नेपथ्य टेक्सासमा गुञ्जनेछ।

न्यूयोर्कको म्यानहटनको ‘टर्मिनल फाइभ’ मा अगस्त ३० तारिखमा नेपथ्य साँझ आयोजना हुनेछ ।

न्यूयोर्कपछि सेप्टेम्बर १ मा मेरिल्याण्ड राज्य मा नेपथ्यले सांगीतिक प्रस्तुति दिनेछ ।ब्याण्डले त्यहाँ लाइभ क्यासिनो होटल मेरिल्याण्डस्थित द हल एट लाइभ मा सांगीतिक प्रस्तुति दिनेछ ।

नेपथ्यको अन्तिम कन्सर्ट पेन्सिलभानियाको ह्यारिसबर्ग शहरमा हुनेछ ‘द फोरम अडिटोरियम’ मा सेप्टेम्बर ७ मा कन्सर्ट आयोजना हुनेछ । नेपथ्यले सन् २००४ मा फिनिक्स र वासिङटन डीसीमा पहिलो पटक अमेरिका यात्रा गरेको थियो ।

कोलम्बसलाई बिशेष बनाउने तयारी

पहिलोपटक कोलम्बसमा गुञ्जिन लागेको नेपथ्यलाई त्यहाको आयोजकले ब्याण्डको अमेरिका यात्राकै बिशेष बनाउने तयारी गरिरहेको छ। ओहायो र यसका शहरमा नेपाली भाषीको ठुलो बसोबास रहेको छ। सोहि कारण पनि कोलम्बस कन्सर्ट बिशेष हुने अपेक्षा गरिएको छ। ‘सेभेन मिनेटस इन्टरटेन्मेन्ट र हिमालयन भाइब्स’ को संयुक्त प्रस्तुतीमा कोलम्बसमा कार्यक्रमको आयोजना हुन् लागेको हो।

स्वप्न सुमन, भिटेन, सविन राईका सफल कन्सर्ट आयोजना गरिसकेको कोलाबस सहर फेरी नेपथ्यलाई आफ्नो सहरमा गुञ्जाउन तयार भएको छ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha