find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

भव्य सेटअपमा ‘ह्रस्व दिर्घ’को पहिलो गीत सार्वजनिक

संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ह्रस्व दिर्घ’को पहिलो गीत सार्वजनिक गरिएको छ । उठेर नाचिस्यो बसेर नाचिस्यो बोलको गीतमा दुर्गेश थापाको शब्द तथा संगीत छ । स्वर दुर्गेश स्वयंम र गायिका सदिक्षा कट्टेलले दिएका छन् । गीत :

फिल्मको गीतमा अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारी प्रस्तुत छन् । गीतको सेटअप भव्य छ । कोरियोग्राफी सुष्मा सुनामले गरेका हुन् भने छायाँकन कविर लालको रहेको छ । चन्द्र पन्तको डेव्यु निर्देशकिय फिल्म ह्रस्व दिर्घमा नीता र हरिहरसँगै बलिउडका चर्चित कलाकारहरु प्रदीप रावत, ब्रम्हानन्द लगायतले अभिनय गरेका छन् ।

बलिउड कलाकारहरु सँगै ह्रस्व दिर्घमा नेपाली कलाकारहरु बिपना थापा, रेखा थापा, सरोज खनाल, संचिता लुईंटेल लगायत अन्य कलाकर्मीको लाई समेत फिल्ममा हेर्न सकिनेछ । फिल्मको सम्पादन मित्र डि.गुरुङले गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha