find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘रावायण’को शीर्ष गीतमा पल र पूजाको दमदार नृत्य

फिल्म ‘रावायण’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा अभिनेता पल शाहले दमदार नृत्य प्रस्तुत गरेका छन् । पल सँगै अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाको समेत रावायण गीतमा दमदार नृत्य छ । गीत :

‘रावायण’को सार्वजनिक गीतमा भारतीय चर्चित पाश्र्वगायक नकाश अजिजले स्वर दिएका छन् । बलिउड र साउथ शैलीको नृत्य शैली कम्पोजको झल्को दिने यो गीतमा अजिजको स्वर छ । गायक अजिजको पछिल्लो गीत ‘पुष्पा २’को शीर्ष गीत चर्चामा छ । यो एक्सन प्रधानको यो फिल्मको शीर्ष गीतलाई रेवान आरती सिंहले कम्पोज गरेका हुन् । कृष्णहरि बरालको शब्द छन् । विक्रम स्वारँले नृत्य निर्देशनमा गरेको मिहेनत यसमा प्रष्ट देखिन्छ ।

सुदर्शन थापाले निर्देशन गरेको एक्सन प्रधान ‘रावायण’लाई पूजा शर्माले निर्माण गरेकी हुन् । यो फिल्म भदौ २१ देखि प्रदर्शनमा आउँदैछ । फिल्मको टिजर पछि शिर्ष गीत रिलिज गरिएको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha