find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बेनिशा हमालको व्यस्तता, ‘मोहर’मा भइन् अनुबन्धित

निर्देशक ओमप्रतीक गुरुङको नयाँ फिल्म ‘मोहर’ मा अभिनेत्री बेनिशा हमाल अनुबन्धित भएकी छन् । गत शुक्रबार निर्माण पक्ष र बेनिशाबिच सम्झौता भएको हो ।

फिल्मको शीर्ष भूमिकामा बेनिशालाई लिखित अनुबन्धित गरिएको निर्माता चुम्बनजंग शाहीले जानकारी दिएका छन् । यसअघि यो फिल्ममा पल शाह, अर्जुनजंग शाही र नीति शाह फाइनल भइसकेका छन् ।

‘अहिलेसम्म चार जना कलाकार फाइनल गरेका छौं,’ निर्माता शाहीले भनेका छन्, ‘कलाकार छनोटका कामहरु, वर्कसप र गीतको काम भइरहेको छ ।’ उनका अनुसार फिल्मको छायांकन माघ ४ देखि सुदूरपश्चिममा हुनेछ ।
‘मोहर’अघि बेनिशा फिल्म ‘एक्लो’को छायांकनमा व्यस्त हुनेछिन् । यसैवर्ष ‘कल्ली’ पनि उनको लाइनअपमा छ । बेनिशाको पछिल्लो सुपरहिट फिल्म ‘छक्कापञ्जा ४’ हो भने उपहार प्रदर्शनमा आएको थियो ।

यस वर्ष बेनिशाले आफ्नो हिन्दी डेब्यु फिल्म ‘दुर्गम’को छायांकनमा समेत समय दिनेछिन् । यसका लागि उनी भारत जानेछिन् । यो हिन्दी फिल्ममा धडक, द लास्ट शो, फराज जस्ता चर्चित भारतीय फिल्मका अभिनेता गोदान कुमार पनि देखिनेछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha