find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

निश्चल र स्वस्तिमाको ‘छड्के सलाम’लाई कतिले हेरे ?

गत शुक्रबार सार्वजनिक गरिएको फिल्म ‘बेहुली फ्रम मेघौलीको छड्के सलाम गीतलाई आइतबार दिउँसोसम्म एघार लाख बढीले हेरेका छन् । गीतको भिडियोलाई सत्ताइस हजार बढीले लाइक गरेका छन् भने ६ सय बढी सकारात्मक प्रतिक्रिया छन् । दुई दिनमा फिल्मको गीतले राम्रो भ्युज प्राप्त गर्न सफल भएको हो । गीत :

जयन जे वाइबाको संगीत, शब्द र एरेञ्ज रहेको गीतमा कालिप्रसाद बाँस्कोटा, बबिना खत्री र निश्चल बस्नेतले स्वर दिएका छन् । गीतको भिडियोमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, बसुन्धरा भूषाल, बिजय बराल लगायत अन्य फिल्मका कलाकारहरुको नृत्य छ । भिडियोको कोरियोग्राफी प्रदीप लामा र केविका खत्रीले संयुक्त रुपमा गरेका हुन् । छायाँकन नरेन्द्र मैनालीको छ ।

सजन काफ्ले र आकाश बरालको सयुक्त निर्देशन रहेको फिल्म बेहुली फ्रम मेघौली असोज १७ गते घटस्थापनादेखि प्रदर्शनमा आउँदैछ । फिल्मको तीन वटा गीतहरु सहित हल ट्रेलर समेत सार्वजनिक भैसकेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha