find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘छक्का पञ्जा ५’ को ‘बिहे भाको छैन’लाई २५ लाख भ्युज

दिपक दिपाको फिल्म ‘छक्का पञ्जा ५’ को पहिलो गीतलाई पच्चीस लाख पटक हेरिएको छ । युटुवमा अपलोड भएको एक साता नपुग्दै दिपकराज गिरी र बर्षा सिवाकोटी फिचर्ड गीतको भिडियोलाई यति धेरै पटक हेरिएको हो । गीत :

दिपक शर्माद्वारा संगीतवद्ध बिहे भाको छैन बोलको गीतमा गायिका मेनुका पौडेल र गायक सुविन सुवेदीको स्वर छ । शब्द दिपकराज र संगीतकार शर्माले संयुक्त रुपमा सृजना गरेका हुन् । सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतमा दिपक र बर्षासँगै कलाकार केदार घिमिरे माग्ने बुढा पनि फिचर्ड छन् ।

दिपाश्री निरौला निर्देशित छक्का पञ्जा ५ को पहिलो गीतले सफलता पाइरहेको छ । गीतमा समावेश बिहे भाको छैन म, कुमारी नि हैन म गीतको पंत्ति चर्चामा छ । फिल्म दशैंको अवसर पारेर फूलपाती, असोज २४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha