find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कृषाको ‘पिताम्बर’मा दया र आर्यनको आगमन

कृषा चौंलागाईंले निर्देशन गर्ने फिल्म पिताम्बरमा स्टार एक्टर अनुबन्धित हुने क्रम जारी छ । सौगात र प्रदीपपछि यो फिल्ममा अन्य दुई स्टार अनुबन्धित भएका छन् ।


अभिनेताद्वाय आर्यन सिग्देल र दयाहाङ राईलाई निर्देशक चौंलागाईंले पिताम्बरको ग्याङमा स्वागत गरेकी हुन् । फिल्म ‘मेरो एउटा साथी छ’ र ‘लोफर’ पश्चात् आर्यन र दया एकै फिल्ममा देखिन लागेका हुन् र तर उनीहरुको भूमिका बारे निर्देशक चौंलागाईंले केही पनि बताएकी छैनन् ।


‘पिताम्बर’मा अब दया, आर्यनसँगै प्रदीप खड्का, सौगात मल्ल, आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्य देव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी जस्ता कलाकारहरूको यो फिल्ममा अभिनय रहनेछ ।


‘पिताम्बर’को दोस्रो चरणको छायाङ्कन भदौको पहिलो साताबाट सुरु हुँदैछ । पिताम्बर लाई निर्देशक चौंलागाईं र सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधान मिलेन निर्माण गर्दैछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha