find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कस्तो बन्यो पल र पूजाको ‘रावायण’को प्रोमो ?

पल शाह र पूजा शर्मा स्टारर फिल्म फिल्म रावायणको ट्रेलर रिलिज गरिएको छ । सुदर्शन थापा निर्देशित तीन मिनेट लामो फिल्मको प्रोमो एक्सन प्रधान छ । ट्रेलर :

प्रोमोमा पल र पूजाबिच प्रेम, बिबाह, विछोडदेखि द्धन्द्धसम्मलाई देखाइएको छ । फिल्ममा पल दोहोरो भूमिकामा छन् भने पूजा रिपोर्टरको भूमिकामा छिन् । पल र पूजासँगै फिल्ममा प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह लगायत अन्य कलाकारहरुको अभिनय छ । फिल्ममा छायाँकन सौरभ लामाले गरेका छन् भने मिलन श्रेष्ठको छ ।

पूजा शर्मा निर्मित फिल्म रावायणको कथा निर्देशक थापाकै हो । फिल्म तीजको अवसर पारेर भदौ २१ गतेदेखि प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha